क्याउँक्याउँ

Romanized: kyaaumkyaaum, kyaaumkyaum, kyaumkyaaum, kyaaumkyaaun

नचाहिँदो वा नहुने कुरामा पनि झर्कोलाग्दो गरी कराउने काम; कचकच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी मू. क्याँउँ+(द्वि.)]

१.
नचाहिँदो वा नहुने कुरामा पनि झर्कोलाग्दो गरी कराउने काम; कचकच।
२.
सामान्य कुरामा पनि हल्ला हुने गरी भएको खलबल, ख्याउँख्याउँ।

सम्बन्धित शब्दहरू