झ्याउ

Romanized: jhyaau, jhyau

ओसिलो वा चिसो भएर काठ, जमिन आदिमा जम्ने हरियो काई; लेउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत क्याबुक]

१.
ओसिलो वा चिसो भएर काठ, जमिन आदिमा जम्ने हरियो काई; लेउ।
२.
काठ, ढुङ्गा, पानी आदिमा उम्रने लहरे घाँस।
३.
धुपीका जस्ता पात हुने र बगरमा उम्रने एक किसिमको बोट।
४.
बिनसित्तिको लन्ठा; भ्याउलो।

सम्बन्धित शब्दहरू