झ्याउरो

Romanized: jhyaauro, jhyauro

पातलो; दुब्लो; झ्याउरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [झ्याउ+रो]

१.
पातलो; दुब्लो; झ्याउरे।
२.
मलिन अनुहारको; निन्याउरो।

सम्बन्धित शब्दहरू