झ्याउरे
Romanized: jhyaaure, jhyaure
झ्याउरे (jhyaaure) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
झ्याउरे(१)
(विशेषण [भ्याउरो+ए])
1.
लोत्रिएको; भ्याउरो; निन्याउरो; लुतेलाम्र।
झ्याउरे(२)
(नाम [झामरे])
१..
विभिन्न लय र मात्राका नेपाली लोकगीत; झामरे।
२..
पाँचौं, दसौं र सोह्रौँ अक्षरमा विश्राम हुने एक नेपाली लोकलय वा सोही लय भएको गीत।