फ्याउरे
Romanized: phyaaure, fyaaure, fyaure, phyaure
फ्याउरे (phyaaure) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
फ्याउरे(१)
(नाम [फ्याउरी+ए])
1.
रोपाइँका दिन फ्याउरी चलाउने व्यक्ति; बाउसे।
फ्याउरे(२)
(विशेषण [फ्याउरो+ए])
१..
फ्याउराको जस्तो झर्कोलाग्दो किसिमबाट कराउने।
२..
अर्काको दूतजस्तो बनेर वा अगुवा भएर हिँड्ने।