फ्याउरी

Romanized: phyaauri, fyaauri, fyauri, phyaauree

फ्याउराको पोथी रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फ्याउरो+ई]

१.
फ्याउराको पोथी रूप।
२.
केही गर्न नसकी कराएर मात्र हिँड्ने स्त्री (निन्दार्थमा)।
३.
अनाज सुकाउँदा फिंजाउने तथा सोहोर्ने काम गर्ने, काठका पातामा बिंड हालिएको दाँदेजस्तो साधन।
४.
धान रोप्ता दाँदेले सम्याउन नसकेको छेउकुनाको हिलो सम्याउने काममा आउने र सो काम बाउसेले गर्ने त्यस्तै हतियार।

सम्बन्धित शब्दहरू