फ्याउ
Romanized: phyaau, fyaau, fyau, phyau
फ्याउरो कराउँदाको शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल]
१.
फ्याउरो कराउँदाको शब्द।
२.
निर्धा वा नपुंसक मान्छेको गर्जन।