फ्याउफ्याउ
Romanized: phyaauphyaau, phyaauphyau, phyauphyaau, fyaauphyaau
फ्याउराको बोली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
फ्याउराको बोली।
२.
(क्रियाविशेषण)
फ्याउरो कराउने किसिमले।