फ्याउरो

Romanized: phyaauro, fyaauro, fyauro, phyauro

फ्याउ-फ्याउ गरेर कराउने, लोकविश्वासअनुसार चितुवा वा बाघको अगि लागेर हिँड्ने, स्यालका जातको तर केही सानो एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत फेरव]

१.
फ्याउ-फ्याउ गरेर कराउने, लोकविश्वासअनुसार चितुवा वा बाघको अगि लागेर हिँड्ने, स्यालका जातको तर केही सानो एक हिंस्रक प्राणी।
२.
केही गर्न नसकी कराएर मात्र हिँड्ने मानिस।

सम्बन्धित शब्दहरू