भ्याउरो
Romanized: bhyaauro, bhyauro
मलिन अनुहारको; निन्याउरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [झ्याउ+रो]
१.
मलिन अनुहारको; निन्याउरो।
२.
पातलो; दुब्लो; झ्याउरे।