छाउरो

Romanized: chhaauro, chhauro, chaauro, chauro

कुकुर, बिरालो आदिको भाले बच्चो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुकुर, बिरालो आदिको भाले बच्चो।
२.
डाँगो वा ढाडे।
३.
बालक; शिशु।

सम्बन्धित शब्दहरू