ट्याउरो

Romanized: tyaauro, tyauro

मायालाग्दो सानो केटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ट्याउँ+रो]

१.
मायालाग्दो सानो केटो।
२.
(विशेषण) पातलो काँटीको; चिंगरो।

सम्बन्धित शब्दहरू