ट्याउँरो

Romanized: tyaaumro, tyaaunro, tyaunro, tyaumro

ट्याउँ ट्याउँ गर्ने सानो बच्चो; स्त्री. ट्याउरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [ट्याउँ+रो]

१.
ट्याउँ ट्याउँ गर्ने सानो बच्चो; स्त्री. ट्याउरी।
२.
हे. टिउरो (हाँसको टिउरो)।

सम्बन्धित शब्दहरू