ट्याउँट्याउँ

Romanized: tyaaumtyaaum, tyaaumtyaum, tyaumtyaaum, tyaaumtyaaun

एकोतार बोल्ने वा कुरा गरिरहने गरी। (उदा.- नानी ट्याउँट्याउँ बोल्न थालिसक्यो, विद्यालयमा पढ्न पठाए हुन्छ)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल ट्याउँ+ (द्वि.)]

१.
एकोतार बोल्ने वा कुरा गरिरहने गरी। (उदा.- नानी ट्याउँट्याउँ बोल्न थालिसक्यो, विद्यालयमा पढ्न पठाए हुन्छ)।
२.
कचकच गरिरहने चालले। (उदा.- तिमी कति ट्याउँट्याउँ गरिरहन्छौ, चुप लाग!)।

उदाहरण वाक्य

  • नानी ट्याउँट्याउँ बोल्न थालिसक्यो, विद्यालयमा पढ्न पठाए हुन्छ

सम्बन्धित शब्दहरू