र्‍याउँर्‍याउँ

Romanized: ryaaumryaaum, ryaaumryaum, ryaumryaaum, ryaaumryaaun

किरा आदिको सगबग; रगरग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) र्‍याउँ]

1
किरा आदिको सगबग; रगरग।

सम्बन्धित शब्दहरू