र्‍याखर्‍याख

Romanized: ryaakharyaakha, ryaakharyaakh, ryaakharyakha, ryakharyaakha

प्रश्नमाथि प्रश्न गरेर अप्ठेरो पार्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) र्‍याख]

१.
प्रश्नमाथि प्रश्न गरेर अप्ठेरो पार्ने गरी।
२.
बेसरी झपार्ने चालले।

सम्बन्धित शब्दहरू