बाउरे

Romanized: baaure, baure

खेती गर्दा अरूकहाँ सगाउन जाने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
खेती गर्दा अरूकहाँ सगाउन जाने व्यक्ति।
२.
ज्यालादारीमा काम गर्ने व्यक्ति; ज्यामी। आउरे-बाउरे।

सम्बन्धित शब्दहरू