दाउरे

Romanized: daaure, daure

दाउरा बेचेर जीविका चलाउने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
दाउरा बेचेर जीविका चलाउने व्यक्ति।
२.
(विशेषण) दाउरा खेप्ने; दाउरा बेच्ने।
३.
पातलो र अग्लो, ख्याउटे; सिकटे।

सम्बन्धित शब्दहरू