दाउरा

Romanized: daauraa, daaura, dauraa, daaur

बाल्नका लागि प्रयोग गरिने रुखका सुकेका हाँगाबिँगा; बाल्न योग्य काठ; इन्धन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [दाउरो]

१.
बाल्नका लागि प्रयोग गरिने रुखका सुकेका हाँगाबिँगा; बाल्न योग्य काठ; इन्धन।
२.
समिधा (यज्ञ यागादिमा बालिने आँप, डुम्री, पलाँस आदि)।

सम्बन्धित शब्दहरू