चाउरे

Romanized: chaaure, chaure, caaure, caure

चाउरी परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [चाउरी+ए]

१.
चाउरी परेको।
२.
दुब्लो; सिकुटे; सिट्ट्ठो।
३.
(नाम) चाउरी परेको मानिसलाई हियाएर बोलाउँदा भनिने शब्द।

सम्बन्धित शब्दहरू