चाउर्‍याउनु

Romanized: chaauryaaunu, chaauryaunu, chauryaaunu, chauryaunu

चाउरो पार्नु; मुजा पार्नु; खुम्च्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [<चउरो+आउ+नु]

१.
चाउरो पार्नु; मुजा पार्नु; खुम्च्याउनु।
२.
दुब्लो बनाउनु।

सम्बन्धित शब्दहरू