पचाउरे

Romanized: pachaaure, pachaure, pacaaure, pacaure

चाउरे शब्दकै अर्थमा त्यसका पछाडि प्रयोग हुने शब्द। (उदा.- चाउरेपचाउरे खुर्पाको बिंड, के खान्छस् चाउरे… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
चाउरे शब्दकै अर्थमा त्यसका पछाडि प्रयोग हुने शब्द। (उदा.- चाउरेपचाउरे खुर्पाको बिंड, के खान्छस् चाउरे सुँगुरको लिंड। - लोककविता)।

उदाहरण वाक्य

  • चाउरेपचाउरे खुर्पाको बिंड, के खान्छस् चाउरे सुँगुरको लिंड। - लोककविता

सम्बन्धित शब्दहरू