पचाउनु
Romanized: pachaaunu, pachaunu, pacaaunu, pacaunu
खाएको वस्तुलाई पाकयुक्त गराउनु; परिपक्व तुल्याउनु; पौष्टिक तत् लाई आत्मसात् गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [पच्+आउ+नु]
१.
खाएको वस्तुलाई पाकयुक्त गराउनु; परिपक्व तुल्याउनु; पौष्टिक तत् लाई आत्मसात् गर्नु।
२.
कसैको माल वा सम्पत्ति फिर्ता नदिने नियतले गायब तुल्याउनु वा लिनु ।