पचपचाउनु

Romanized: pachapachaaunu, pachapachaunu, pacapachaaunu, pachapacaaunu

मुखमा खल्लोपनको अनुभव हुनु; मुखको स्वाद बिग्रनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
मुखमा खल्लोपनको अनुभव हुनु; मुखको स्वाद बिग्रनु।
२.
पानी, पिप आदि बगिरहने हुनु।
३.
जे पायो त्यही बोल्नु।

सम्बन्धित शब्दहरू