पचपचाहा

Romanized: pachapachaahaa, pachapachaaha, pachapachahaa, pachapachaah

पचपचाउने खालको; पानी, पिप आदि (घाउ, खटिराबाट) बगिरहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
पचपचाउने खालको; पानी, पिप आदि (घाउ, खटिराबाट) बगिरहने।

सम्बन्धित शब्दहरू