पचपचानी

Romanized: pachapachaani, pachapachani, pachapachaanee, pachapachanee

पुक्क परेका गाला भएकी; शरीर कसिलो र हृष्पुष्ट भएकी। पु. पचपचानो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
पुक्क परेका गाला भएकी; शरीर कसिलो र हृष्पुष्ट भएकी। पु. पचपचानो।

सम्बन्धित शब्दहरू