पचपच
Romanized: pachapacha, pachapach, pacapacha, pachapaca
रुघा, खोकी आदिका कारणले गर्दा मुख नमिठो भई थुक वा थुकथुकी निकालिरहेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल पच्+उ (द्वि.)]
१.
रुघा, खोकी आदिका कारणले गर्दा मुख नमिठो भई थुक वा थुकथुकी निकालिरहेर।
२.
जे पायो त्यही शब्द मुखबाट निकालेर।