पचपचती
Romanized: pachapachati, pachapachatee, pacapachati, pachapacati
अझै पचपच हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
अझै पचपच हुने गरी।
२.
(नाम)
त्यसरी थुक्ताको आवाज।
३.
त्यस्तो बोलाइ वा किरिया।