पचपन्न

Romanized: pachapanna, pachapann, pacapann, pacapanna

पचास र पाँचको योगबाट बन्ने सङ्ख्या; चवन्नपछि र छपन्नअघि आउने सङ्ख्या; ५५ को सङ्ख्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पञ्चपञ्चाशत्]

१.
पचास र पाँचको योगबाट बन्ने सङ्ख्या; चवन्नपछि र छपन्नअघि आउने सङ्ख्या; ५५ को सङ्ख्या।
२.
(विशेषण) गणनाका क्रमले चवन्नभन्दा पछि आउने सङ्ख्यामा पर्ने; सो सङ्ख्याका क्रममा आउने।

सम्बन्धित शब्दहरू