छपन्न

Romanized: chhapanna, chhapann, chapann, chapanna

पचासमा छ जोड्दा हुने सङ्ख्या बराबरको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [प्राकृत छप्पण८ संस्कृत षट्पञ्चाशत्]

१.
पचासमा छ जोड्दा हुने सङ्ख्या बराबरको।
२.
पचास र छ जोड्दा निस्कने सङ्ख्या।

सम्बन्धित शब्दहरू