विपन्न

Romanized: vipann, wipanna, wipann, bipanna

विपत्तिमा परेको; सङ्कटग्रस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
विपत्तिमा परेको; सङ्कटग्रस्त।
२.
नाश भएको; नष्ट।

सम्बन्धित शब्दहरू