विपन्नता

Romanized: vipannataa, wipannataa, vipannat, wipannata

निर्धनता; गरिबी; पछौटेपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
निर्धनता; गरिबी; पछौटेपन।
२.
विपन्न हुँदाको स्थिति वा लक्षण।

सम्बन्धित शब्दहरू