अविपन्न
Romanized: avipann, awipanna, awipann, abipanna
विपन्न नभएको; सुखी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विपन्न नभएको; सुखी।
२.
निरोगी; स्वस्थ।
३.
कुनै आघात वा चोट नलागेको; कुनै क्षति नपुगेको।
४.
पवित्र; विशुद्ध।