असम्पन्न
Romanized: asampann, ashampanna, ashampann, asampanna
प्रशस्त सम्पत्ति नभएको; गरिब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अ+सम्पन्न]
१.
प्रशस्त सम्पत्ति नभएको; गरिब।
२.
सम्पन्न नभएको; पूरा नभएको; नसकिएको।