अनिष्पन्न

Romanized: anishpanna, anishpann, anispann, anispanna

अपूर्ण; अपूरो; अधुरो; असिद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अपूर्ण; अपूरो; अधुरो; असिद्ध।

सम्बन्धित शब्दहरू