अनिष्ठा

Romanized: anishthaa, anishtha, anisthaa, anishth

निष्ठा वा श्रद्धा नभएको अवस्था; अश्रद्धा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अ+निष्ठा]

1
निष्ठा वा श्रद्धा नभएको अवस्था; अश्रद्धा।

सम्बन्धित शब्दहरू