धनिष्ठा

Romanized: dhanishthaa, dhanishtha, dhanisthaa, dhanishth

सत्ताइस नक्षत्रमध्ये तेइसौँ नक्षत्र; पाँच तारा भएका नौ ऊर्ध्वमुख नक्षत्रमध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सत्ताइस नक्षत्रमध्ये तेइसौँ नक्षत्र; पाँच तारा भएका नौ ऊर्ध्वमुख नक्षत्रमध्ये एक।

सम्बन्धित शब्दहरू