सत्यनिष्ठा

Romanized: satyanishthaa, satyanishtha, satyanisthaa, satyanishth

सत्य कुरामा आस्था र विश्वास; सत्यमा भर पर्ने तथा इमानमा बस्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सत्य+निष्ठा]

1
सत्य कुरामा आस्था र विश्वास; सत्यमा भर पर्ने तथा इमानमा बस्ने काम।

सम्बन्धित शब्दहरू