परिनिष्ठा

Romanized: parinishthaa, parinishtha, parinisthaa, parinishth

अन्तिम टुङ्गो; चरम सीमा; पराकाष्ठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अन्तिम टुङ्गो; चरम सीमा; पराकाष्ठा।
२.
पूर्ण रूपले भएको ज्ञान; पूर्ण ज्ञान।
३.
पर्यवसान।

सम्बन्धित शब्दहरू