परिनिष्ठित
Romanized: parinishthita, parinishthit, parinisthit, parinisthita
अन्तिम टुङ्गो लागेको; चरम सीमामा पुगेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अन्तिम टुङ्गो लागेको; चरम सीमामा पुगेको।
२.
पूर्णतया निपुण; पूर्ण कुशल।