निष्ठा

Romanized: nishthaa, nishtha, nisthaa, nishth

कुनै कामविशेषमा अथवा परम्परागत मान्यतामा राखिने श्रद्धा; भक्तिभाव; आस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कामविशेषमा अथवा परम्परागत मान्यतामा राखिने श्रद्धा; भक्तिभाव; आस्था।
२.
अवस्थिति; आधार।
३.
विश्वास।

सम्बन्धित शब्दहरू