काष्ठा

Romanized: kaashthaa, kaashtha, kashthaa, kaasthaa

पूर्व, पश्चिम आदि दिशा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पूर्व, पश्चिम आदि दिशा।
२.
अन्तिम सीमा वा हद (पराकाष्ठा)।
३.
अन्तरिक्षमा बादल र वायुको मार्ग।
४.
अठार पलाको समयको माप।
५.
आठ माना।
६.
एक विघाको १/२० भाग अर्थात् एक कट्ठा।

सम्बन्धित शब्दहरू