ज्येष्ठा

Romanized: jyeshthaa, jyeshtha, jyesthaa, jyeshth

दिदीबहिनीमध्ये बढी उमेरकी; पहिले जन्मेकी; छोरीहरूमध्ये जेठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
दिदीबहिनीमध्ये बढी उमेरकी; पहिले जन्मेकी; छोरीहरूमध्ये जेठी।
२.
(नाम) सत्ताइस नक्षत्रमध्ये अठारौं।

सम्बन्धित शब्दहरू