ज्येष्ठ
Romanized: jyeshtha, jyeshth, jyesth, jyestha
दाजुभाइमध्ये बढी उमेरको; पहिले जन्मेको; छोराहरूमध्ये जेठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दाजुभाइमध्ये बढी उमेरको; पहिले जन्मेको; छोराहरूमध्ये जेठो।
२.
समयका हिसाबले प्राचीन।
३.
आफूभन्दा बढी उमेरको।
४.
(नाम)
जेठ महिना।