निष्ठान

Romanized: nishthaana, nishthaan, nishthana, nisthaana

निस्तो खान नपरोस् भनी रस र स्वाद थप्ने सहायक भोज्य, चर्व्य, चोस्य आदि सामग्री; तिहुन; सितन; ओलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
निस्तो खान नपरोस् भनी रस र स्वाद थप्ने सहायक भोज्य, चर्व्य, चोस्य आदि सामग्री; तिहुन; सितन; ओलन।

सम्बन्धित शब्दहरू