प्रतिष्ठान

Romanized: pratishthaana, pratishthaan, pratishthana, pratisthaana

स्थापना गर्ने काम; राख्ने काम; रखाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
स्थापना गर्ने काम; राख्ने काम; रखाइ।
२.
प्रतिष्ठापूर्ण रूपमा स्थापित कुनै संस्था।

सम्बन्धित शब्दहरू