प्रतिष्ठापन
Romanized: pratishthaapana, pratishthaapan, pratishthapana, pratisthaapana
देवादि मूर्ति वा व्यक्तिविशेषको सालिक आदि स्थापना गर्ने काम; ससम्मान गरिने स्थापना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
देवादि मूर्ति वा व्यक्तिविशेषको सालिक आदि स्थापना गर्ने काम; ससम्मान गरिने स्थापना।