प्रतिष्ठापनीय
Romanized: pratishthaapaniya, pratishthaapaniy, pratishthapaniya, pratisthaapaniya
प्रतिष्ठापन गर्न लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रतिष्ठापन गर्न लायक।
२.
प्रतिस्थापनीय।