आलापनीय
Romanized: aalaapaniya, aalaapaniy, aalapaniya, alaapaniya
आलाप गर्न योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आलाप गर्न योग्य।
२.
सङ्गीतको राग गाउन योग्य।