आलापविलाप
Romanized: aalaapavilaapa, aalaapavilaap, aalaapavilapa, aalapavilaapa
मनको तीव्र वेदना पोखेर चिच्याउँदै रुने, कराउने काम; अलापविलाप; बिलौना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मनको तीव्र वेदना पोखेर चिच्याउँदै रुने, कराउने काम; अलापविलाप; बिलौना।